सडक सुरक्षा अभियानमा एनआरएन

काठमाडौ । गैर आवासीय नेपाली संघ (एनआरएन ) ले नेपालको सडक दुर्घटना रोक्न सडक सुरक्षा सुरु गरेको छ । विभिन्न सरकारी निकायहरु तथा संघसस्थासंग मिलेर नेपालमा भइरहेको भयावह सडक दुर्घटना रोक्ने पहलका लागि वृहत अन्तरक्रिर्या कार्यक्रम आयोजना गरेको छ । देशमा भरहेका सडक दुर्घटनाले सयौ नेपालीहरुको वर्षेनी ज्यान लिने हुँदा यो कार्यक्रम आयोजना गरिएको एनआरएनले … Continue reading सडक सुरक्षा अभियानमा एनआरएन